कृषि औजारको प्रयोगले किसानलाई राहत

दमक/  कृषि मजदुर अभाव भएपछि आधुनिक कृषि औजारहरू प्रयोग गर्दा किसानहरूलाई राहत मिल्ने गरेको छ । यस्ता भाडा पाइने कृषि औजार तथा उपकरणको मूल्य नतोकिँदा र अनुगमन नहुँदा भने किसानहरूले जति भन्यो त्यति पैसा तिर्न बाध्य पनि छन् । दमक १० का किसान नगेन्द्रमणि न्यौपानेका अनुसार एकातिर अधिक गर्मी र अर्कातिर कृषि मजदुरहरू नपाइएको समयमा … Continue reading कृषि औजारको प्रयोगले किसानलाई राहत